मेरो साइकल:-








यो मटरबाट
चल्ने मेरो सानो साइकल हेर्दा पनि उति नी राम्रो छ तपाईं पनि हेर्नुस यो साइकल प्रती घण्टा २० माइल गूड्छ मात्र यो रि- चार्ज बेट्री बाट चल्ने बेट्रीको छेमाता २ घण्टा मात्र छ ब्रेकको तरिका उल्टो पैडल घुमाउदा ब्रेकहुन्छ यो तरिकाको ब्रेक ब्रिटिशबाट सुरु भएको हो । समरको लागि यताउती जानको लागि मेरो ठुलो साथी हो हे हे हे हेहेहेहे ...