बराक ओबामा के गर्दैछन त

अमेरिकाको रास्ट्रपति बाराक ओबामा फेरी 4 बर्षलागी पुन:निर्बचित  यहाँ क्लिक गर्नु अनी अहिले के के गर्दै छन त


अमेरिकामा स्यान्डीले तहल्का मच्यायो

 ''हुने हार दैब नटार'' यहि हो संसारको शक्तिशालि देश भएर मात्र के गर्नु  दैबिय प्रकोपलाइ पराजित गर्न सदैन रहेछ कसैले पनि ल हेर्नु अहिले अमेरिकामाथि शक्क्तिशालि स्यान्डीले आक्रमण गरेरै छाड्यो ।  समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । अमेरिकाबाट क्यानडातिर १ सय ३० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको स्याण्डीका कारण पूर्वी क्षेत्रका दर्जनौ शहर जलमग्न भएको, बिजुली आपूर्ति बन्द भएको र रुख तथा घरहरु ढलेर ठूलो क्षति भएको बताइएको छ । ती क्षेत्रमा सर्वजनिक यातायात बन्द छन भने दैनिक जीवन कष्टकर भएको छ ।
       अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा आएको बताएको छ। न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन अबरुद्ध हुने बताइएको छ । तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेको बताइएको छ । तुफानका कारण करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको छ ।
फोटोहरु हेर्नुस

नेपालको बिकट जिल्ला जुम्लाको बाटो

आनन्दाको गाडीमा हुईकनेहरुले यो नेपालको बिकट जिल्ला जुम्लाको बाटो पनी हेर्दा खेरो जदैन है
  

CPN-Maoist cadres capture Himal Cement factory | Top Stories | ekantipur.com

CPN-Maoist cadres capture Himal Cement factory | Top Stories | ekantipur.com


CPN-Maoist cadres capture Himal Cement factory

KATHMANDU, OCT 18 - CPN-Maoist cadres announced the capture of  the defunct Himal Cement Factory at Chobhar on the outskirts of Kathmandu on Thursday.The Cadres of All Nepal Federation of Revolutionary Trade Unions (ANFRTU) put up the party flag around the factory premises and announced their capture. According to ANFRTU Chairman Ramdeep Acharya, they captured the factory as the equipments of the factory were about to be sold at very cheap rates. “We found that the machines and other equipments were about to be sold. So, we captured the factory to pressurise the government to provide security for the same,” said Acharya. Acharya further warned of posting a camp of the party if needed. “We can organise a camp of People's Volunteer Bureau. But we have not planned anything on that yet,” Acharya notified. ANFRTU have demanded the government resume the factory and provide employment to the workers. 


Posted on: 2012-10-18 06:00


सिता एयर दुर्घटना

मानिसले आफ्नै आखाको अगाडी 19 जनाको चत्करा सुनी सुनी हेर्न सिबाय कही गर्न सकेन सीता एयरको यात्रुहरुलाई सबै जलेर खरानी बने बल्ल दमकल आएर आगो निभाए तर मान्छेहरु कोही बाँचेन ,   


Deadly Nepal plane crash
A plane carrying trekkers to the Mount Everest region hit a bird and crashed just after takeoff September 28 in Nepal's capital, killing the 19 Nepali, British and Chinese people on board, authorities said. In this photo, onlookers are seen near the wreckage of the Sita Air Dornier plane crash site in Manohara, on the outskirts of the Kathmandu on September 28.  Photo by Getty Images.  सिता एयर दुर्घटना 

मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश


काठमाडौ, भाद्र १० -
मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।

न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/एसएमएस डिटेल रिपोर्ट -सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।