''हुने हार दैब नटार'' यहि हो संसारको शक्तिशालि देश भएर मात्र के गर्नु दैबिय प्रकोपलाइ पराजित गर्न सदैन रहेछ कसैले पनि ल हेर्नु अहिले अमेरिकामाथि शक्क्तिशालि स्यान्डीले आक्रमण गरेरै छाड्यो । समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । अमेरिकाबाट क्यानडातिर १ सय ३० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको स्याण्डीका कारण पूर्वी क्षेत्रका दर्जनौ शहर जलमग्न भएको, बिजुली आपूर्ति बन्द भएको र रुख तथा घरहरु ढलेर ठूलो क्षति भएको बताइएको छ । ती क्षेत्रमा सर्वजनिक यातायात बन्द छन भने दैनिक जीवन कष्टकर भएको छ । अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा आएको बताएको छ। न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन अबरुद्ध हुने बताइएको छ । तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेको बताइएको छ । तुफानका कारण करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको छ ।
KATHMANDU, OCT 18 -CPN-Maoistcadres announced the capture of the defunctHimal Cement Factoryat Chobhar on the outskirts of Kathmandu on Thursday.The Cadres of All Nepal Federation of Revolutionary Trade Unions (ANFRTU) put up the party flag around the factory premises and announced their capture. According to ANFRTU Chairman Ramdeep Acharya, they captured the factory as the equipments of the factory were about to be sold at very cheap rates. “We found that the machines and other equipments were about to be sold. So, we captured the factory to pressurise the government to provide security for the same,” said Acharya. Acharya further warned of posting a camp of the party if needed. “We can organise a camp of People's Volunteer Bureau. But we have not planned anything on that yet,” Acharya notified. ANFRTU have demanded the government resume the factory and provide employment to the workers.