तपाई प्लेनमा   सायद धेरै पटक यात्रा गर्नु भयो होला तर यसरी  इम्फरमेसन

Just Dance Flight Attendance

दिएको देख्नु भएको छ एयरहोस्टहरुले  हेर्नुस . तलको भिडियो ,, 


Where is Nepal?

Where is Nepal?

Where is Nepal page is set up to teach about Geographical Information about Nepal. See more information in Related Topics below:

World Map, Asia Map, Nepal Map, and Nepal Geographical Information.

World Map:


यो मेरो गए सालको फोटो सिकागोको 
Posted by Picasa

श्रीमतीले श्रीमानको लिङ्ग काटिदिइन् (kantipuronline)


काठमाडौं, कार्तिक १५ - मान्छे रिसको आवेगमा कतिसम्म क्रुर हुनसन्छ भन्ने कुरा राजधानीमा शुक्रवार राति भएको एउटा घटनाले पुष्टि गरेको छ । 
आपसी असमझदारी बढ्दै गएपछि श्रीमतीले श्रीमानको संवेदनशील अंग मात्रै काटिनन् हात खुट्टा बाँधेर जिउँदै जलाउने प्रयास समेत गरिन् ।
जँड्याहा श्रीमानले सधैं गर्ने गरेको यौन दुर्व्यवहार खप्न नसकेर ती महिलाले श्रीमानको लिङ्ग काटेको बयान प्रहरीलाई दिएकी छिन् ।