सिता एयर दुर्घटना

मानिसले आफ्नै आखाको अगाडी 19 जनाको चत्करा सुनी सुनी हेर्न सिबाय कही गर्न सकेन सीता एयरको यात्रुहरुलाई सबै जलेर खरानी बने बल्ल दमकल आएर आगो निभाए तर मान्छेहरु कोही बाँचेन ,   


Deadly Nepal plane crash
A plane carrying trekkers to the Mount Everest region hit a bird and crashed just after takeoff September 28 in Nepal's capital, killing the 19 Nepali, British and Chinese people on board, authorities said. In this photo, onlookers are seen near the wreckage of the Sita Air Dornier plane crash site in Manohara, on the outskirts of the Kathmandu on September 28.  Photo by Getty Images.  सिता एयर दुर्घटना 

मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश


काठमाडौ, भाद्र १० -
मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।

न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/एसएमएस डिटेल रिपोर्ट -सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।

बान्तावा राई भाषाको फ़िल्म

बान्तावा भाषाको सिनेमा ''सीम्मा'' लाई हेर्न यहाँ आउनुस 


 भाग -२