| ब्रिटिस गोरखा कालेज अगाड़ी |
मैले धेरै पढ़ने , सुन्ने , अनी हेर्ने गर्थे हाम्रो नेपालको समाचारहरु पर्देशबाट भए पनि कति राम्रो हुन्थियो त कति नराम्रो खबर भेटीन्थियो आजको यो अनेकौ अनलाइन खबरबाट लाग्थियो मलाई अति खिन्नता किन की म पनि एउटा हाम्रो देश नेपाल हो र नेपाल नेपालीको हो भन्न मन पराउने ब्यक्ति हु सायद त्यसैले होला अनी मेरो मनको भाग भागले एक अर्का माथी सपोटर गारागर गरी मनलाई धैर्य राख्ने गर्दथे तर आज फेरी आफ्नो घरको सदस्य माथी यसरी