पर्देशबाट मेरो भाईको स्वस्थ लागी शीघ्रलाभ कामना !!!



ब्रिटिस गोरखा कालेज अगाड़ी

मैले धेरै पढ़ने , सुन्ने , अनी हेर्ने गर्थे  हाम्रो नेपालको समाचारहरु पर्देशबाट भए पनि  कति राम्रो हुन्थियो त  कति नराम्रो खबर भेटीन्थियो  आजको यो अनेकौ  अनलाइन खबरबाट  लाग्थियो मलाई अति खिन्नता किन की म  पनि एउटा हाम्रो देश नेपाल हो र नेपाल नेपालीको हो भन्न मन पराउने ब्यक्ति हु सायद त्यसैले होला  अनी मेरो मनको भाग भागले एक अर्का माथी सपोटर गारागर गरी मनलाई धैर्य राख्ने गर्दथे  तर आज फेरी  आफ्नो घरको सदस्य माथी यसरी
यो ठाउमा भएको दुर्घटना 
बज्रपात पर्दा म आज  पर्देशको भूमिबाट सुन्न सिबाए केही गर्न  सकिरहेको छैन मात्र आशा राखेको छु मैले   संसारमा भगवान भन्ने एउटा  हुन्छ भनेर अनी आज मेरो भाई यानि की हामी दाजुभाई दिदी बहिनी मध्य सबैको  कान्छोलाइ भगवानको दयाको जरुर परेको छ  २०११ -२-१२  बिहानको समयमा  घरबाट कलेज जाने क्रममा  मोटरसाईकल दुर्घटना हुदा उस्को सरिरको अंगहरु एकदमै ख़राब भएको हुदा उ  गंभीर अबस्थामा भएको हुदा  आज हाम्रो सबैको कान्छो भाई , छोरा  टीचिंग अस्पतालमा फोक्सोको  सम्बन्धी  मात्र अपरेसन  भएर अहिले मनमोहन  मेमोरियल अस्पतालको साखा टीचिंग संगै रहेको ICU  रूममा  अहिले सम्म अचेत अबस्थामा छ आफन्त अनी डाक्टरको   सहयोगले  केही सुधार भएको छ भन्ने सुन्दै छु तर   डाक्टरको अनुसार पूरा  उसलाई ४८ घण्टा सम्म पर्खनु पर्ने छ के हुन्छ भनेर   बिश्वास छ मलाई  उसले उस्को दुखाई पिडाहरु सुधारमा  आउने छ भन्ने  भगवान  संग प्राथना गरिरहेको छु  !  र  उस्को  अरु उपचार बाकी नी छ उस्को हात करंगहरु पनि भाचिएको छ  रे   अहिले नी जून काम गर्न  नमिलेको हुदा अहिले  मुख्य फोक्सोलाई नी डक्टरको  नियम अनुसार काम  अगाड़ी  बढाई रहेको छ  म  यहाँ पर्देशबाट  बाट भए पनि मेरो भाई को चाडो भन्दा चाडो उपचार होस अनी उस्को स्वस्थमा  शीघ्रलाभ होस  प्रत्यक सेकेण्ड २ संगै भगवान संग बल मागी  रहेको छु=================

{अहिले  उपचार लागी दौड़ धुप गरीरहेको छ  हामी सबै परिवार अनी  आफन्तजन  साथी भाईहरु}     .

 हरी /दिल

यो रोडमा   दुर्घटना भएको रे 
View Larger Map

2 comments:

  1. Be patience Dil bhai he will be recover soon.Every things will ok,There is God to save him..Bhim from Chicago

    ReplyDelete
  2. He is now getting better i talk last night but he can't talk and he start eats also we hope he will be ok . Bhim Dai..

    ReplyDelete