अमेरिकाको रास्ट्रपति बाराक ओबामा फेरी 4 बर्षलागी पुन:निर्बचित यहाँ क्लिक गर्नु अनी अहिले के के गर्दै छन त



अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा आएको बताएको छ। न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन अबरुद्ध हुने बताइएको छ । तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेको बताइएको छ । तुफानका कारण करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको छ ।